2026-10-25 11:27:57
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भक्तपुरमा आज नवदुर्गा दर्शन
भक्तपुर कार्तिक ८ गते २०८३

हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले नवदुर्गाको दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेल द्वारा मन्दिरमा पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गरेका छन्।














0 Comments