हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

काठमाडौं असोज २१ गते २०८३

मुनास नेपाको आयोजनामा नेपालभाषाको हाँस्येव्यङ्ग्य प्रतियोगिता  "स्वनिग: ब्यापि मुनास: ख्याल: धें धें बल्ला कासा: ११४६" बुधबार सम्पन्न भयो । नेपाल पुलिस क्लब प्रदर्शनी मार्गमा भएको उक्त प्रतियोगितामा नेपालभाषा सिने विकास केन्द्रको "कयता तंम्हा नेवा:" शिर्षकको नाटक प्रथम भएको छ । दोस्रो स्थानमा ख्वप संस्कृतिक पुचद्वारा प्रदर्शन गरिएको "थ्व छु जुगु" हुन सफल भएको छ भने तेस्रोमा थेचोको " ईमर्जेन्सी सराद " पर्न सफल भएको छ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).