हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर श्रावण २८ गते २०८३

भक्तपुर नपा वडा नं. ४ ठुच्वयस्थित जनसेवा आधारभुत बिद्यालयसँगै गलिमा मनिस सिंख्वाललाई उनकै साथी किशोर चौगुठ्ठीले कुटपिट गरि घाइते बनाएको थियो । घाइतेलाई उपचारका लागि भक्तपुर अस्पताल र उपचारकै क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । चौगुठ्ठीलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धानका लागि ५ दिन म्याद थप गरिएको परिसर भक्तपुरले जनाएको छ । मृतक २८ बर्षिय मनिस सिंख्वाल सु.न.पा.८ भुलाँचा निवासी हुन भने २७ बर्षिय चौगुठ्ठि भक्तपुर न.पा.३ बंशगोपाल निवासी हुन । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).