2026-08-10 12:31:04
लोकंथलीमा बिना अनुमति बत्ती पसलबाट ग्यास बिक्री गर्ने भेटियो
भक्तपुर श्रावण २५ गते २०८३

आज सोमवार ग्यासको अनुगमन गर्ने क्रममा मध्यपुर थिमि नपा लोकंथली क्षेत्रमा बिना दर्ता बत्तिको सानमान बेच्ने पसलबाट ग्यास बेच्ने गरेको भेटियो । जिल्ला प्रशासन, जिल्ला प्रहरी परिसर भक्तपुर वाणिज्य कार्यालय भक्तपुर, उपभोक्ता मंच, नेपाल पत्रकार महासंघ सहितको टोलीले लोहकंथली क्षेत्रमा ७ वटा ग्यास पसलहरूमा अनुगमन गरेको हो ।
STC ग्यास, श्री ग्यास, नेपाल ग्यास लगाय विभिन्न ग्यास बिक्री गर्ने पसलहरूमा अहिले क्यू सिस्टममा नाम लेखाएर बितरण गर्ने गरेको ब्यापारीहरूले बताएका छन् ।











0 Comments